के भो नभन्नू बा कहिल्यै सन्चो विसन्चो नसोध्ने छोरालाई
Default process बाले भुलेपछि पर्नु पिर परेको छ यहाँ मलाई
खल्ति सबै delete, उनले टेर्ने त के हेर्न पनि छोडिसकिन्
यसपालिको process त सार्है ढिलो भो RAM थप्नुपर्छ की बालाई ?
गाउँबाट शहर Log-In गर्दा बाले यसो गर्नू, उसो नगर्नू भनेका कुरा
कहिलेकहिँ भएपनि त सम्झन्छु बा शहरमा भुलिरहंदा
शहर भन्ने site नै एस्तो connect गरिरंहूजस्तो
Link त Disco, Restaura कति कति picture त झन् आहा कति राम्रा !
पढाई त technology को एकैरातमा रुद्री कण्ठस्थ गरेजस्तो कहाँ हो र ?
Run-time error आइरहन्छ debug गर्न सजिलो कहाँ छ र ?
सतगत छोडेको छैन बाको जस्तो धोति नफेरे नि
जनैलाई comment बनाई के-के हुन्छ श्वेत पिण्डभित्र, हेरेको कहाँ छु र ?
बेला-बेलामा server को मेरो IP address change गरिरहनुपर्छ
Fibre optics के बिछौने , बा को मेरो wireless communication चलिरहनुपर्छ
बा अन्तमा मैले माताश्रीलाई cache मेमोरी बाट ढोग गरे
पढाईको चटारो बिर्सी cinema को हतारो भा'को छोरालाई 'तथास्तु' भन्नुपर्छ

P-mail (Prem's mail) ironically is a letter from a son to his dad; who is in his village and sends his son to kathmandu city for higher study.
ReplyDelete